खबर पूर्वाञ्चल
कलेजमा कक्षा–१२ व्यावस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल बैङ्कबजार अड्डा शाखा विराटनगरका प्रबन्धक प्रकाश घिमिरेको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा शाखा प्रबन्धक प्रकाश घिमिरे,लोन मेनेजर असोक राजवंशी, सहायक प्रबन्धकहरु अनुषा दाहाल र नयन कटवालले बैङ्किग सम्बन्धिर वित्तिय साक्षरता सम्बन्धी अवधारणाको सहजिकरण गरेका छन् ।
कार्यक्रममा केलेजमा कक्षा–१२ मा अध्ययनरत करिव ३ सय ५० विद्यार्थीको सहभागि रहेको प्राचार्य भुवन नेपालले बताए ।