खबर पूर्वाञ्चल
प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा भेला भएर विभिन्न ६ वटा संघसंस्थाले संयुक्त रुपमा ¥याली निकालेको थियो । ¥यालीले विराटनगर महानगरपालिका परिक्रमा गरि बी प्लटमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवको पनि सहभागिता रहेको थियो ।
¥यालीमा स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, प्रदेश स्वासथ्इ आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य, विराटनगर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, बागमती सेवा समाज नेपाल, विराटनगर नर्सिङ क्याम्पसले ब्यानर लिएर ¥यालीमा सहभागि जनाए ।