AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले वार्ड न ८ को कार्यलय उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७८, आईतवार १८:५७
3
Shares
विराटनगर । नेकपा एमाले वार्ड न ८ ले चुनाव प्रचार प्रसारको लागि कार्यलय उद्घाटन गरेको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले कार्यलयको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मोरङ ईन्चार्ज विनोद ढकाल, एमाले केन्द्रीय सदस्य रामलाल साह, एमाले माहनगर अध्यक्ष सागर थापा, प्रदेश सदस्य वालेश्वर कामत, राजेश थापा, विमला घिमिरे, जिल्ला उपाध्यक्ष बाबुराम कार्कीले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता राम पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर