animated ellipse animated ellipse

वर्तमान सरकार निर्वाचनबाट भाग्न खोजेको महासचिव पोखरेलको आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७८, सोमबार १८:३१
135
Shares
विराटनगर / नेकपा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गर्न नचाहेको बताएका छन् ।

एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले निर्वाचनको पक्षमा रहेको बताएका छन् ।

सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको उनको आरोप रहेको छ ।अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको निर्वाचनको कुरा गरेको बताउदै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउँदै अब दुई राजनीति शक्तिलाई अघि बढाउनुपर्ने बताए । धेरै दल हुँदा बाहिरी चलखेल र अस्थिरता बढेको उनले बताए । अब चुनावमार्फत जनताले दुई दललाई रोज्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर