AArya
RUMPUM
animated ellipse animated ellipse

प्रहरीलाई विधुतिय अटो हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०७८, शुक्रबार १५:४७
270
Shares
इटहरी / सुनसरीको इटहरी उप महानगरपालिका ६ स्थित रहेको अटो सिटि वजाज सोरुमले प्रहरीलाई विधुतिय अटो हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विधुतिय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसीलाई हस्तान्तरण गरे।

उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ति पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने डिआजी विसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर