खबर पूर्वाञ्चल
संघको उपाध्यक्षमा प्रमोद जिन्दल र चन्द्रप्रसाद अधिकारी, महासचिवमा प्रविण अग्रवाल, कोषाध्यक्षमा किरण ढुङगेल रहेका छन् । विराट व्यपार संघले व्यपारीहरुको हितको लागि काम गर्दै आएको र हरेक व्यपारीहरुको समस्यालाई आफ्नो निजि समस्या सम्झेर व्यवसायीहरुको हकहितमा क्रियाशिल भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष खत्रीले बताए ।