खबर पूर्वाञ्चल
विराटनगरमा आज भएको प्रथम नगर भेलाले चन्द्र प्रसाद अधिकारीको अध्यक्षमा नयाँ कमिटि गठन भएको हो ।
समितिको उपाध्यक्षमा प्रकाश तोप्ला, लिलाहरी घिमिरे, सचिब कला डाँगी, कोषाध्यक्ष रमेशकुमार राउत, उपसचिब भवानी मिश्रा, सहकोषाध्यक्ष अजयकुमार धाडेवा रहेका छन् ।
सदस्यहरुमा कुन्दन मण्डल, रन्जिन कामत, निरज श्रीवास्तव, सोमी भगत, तेजनाथ पौडेल, जिवन लामा गरि ३३ सदस्य रहेका छन् ।