AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगरसहित ४ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०७८, आईतवार १८:२०
387
Shares
विराटनगर / कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर