AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सशस्त्र प्रहरीद्धारा अवैध भाडा वर्तन र लत्ता कपडा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७८, आईतवार १४:१०
297
Shares
विराटनगर / विराटनगर–१६ दरैया क्षेत्रबाट भारतबाट तस्करी गरि ल्याएको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

अवैध रुपमा भित्र्याउँदै गरेको एकलाख ६५ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाँले १ सय १० थान काचको थाल, ६ थान पितलको भाडा, ३ केजी घण्टि, ५८ केजी स्टिलको काटा र तीन थान हर्केश गरि १ लाख मुल्य बरावरको भन्सार छली गरि ल्याएको अवैध सामान बरामद गरेको छ ।

यस्तै सशस्त्र प्रहरीले ६५ हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद गरेको भाडावर्तन र लत्ताकपडा सशस्त्र प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर