AArya
RUMPUM
animated ellipse animated ellipse

कैदीबन्दीद्धारा वृद्धाश्रममा सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७८, शनिबार १७:०८
153
Shares
विराटनगर / विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले जेष्ठ नागरिकहरुलाई खाद्यान्य र नगद सहयोग गरेको छ । कैद सजाय भुक्तान गर्दै आएका मोरङ कारागारका कैदीबन्दीहरुले शनिबार विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रम खाद्यान्य र नगद सहयोग गरेको हो ।

कैदीबन्दीहरुले ४० हजार मुल्य बरावरको खाद्यान्य र २१ हजार रुपैयाँ नगद सहयोग गरेको मोरङ कारागारका चौकीदार अभिषेक गिरीले जानकारी दिए ।

मोरङ कारागारमा ९ सय ६२ जना केदीबन्दी रहेका छन् । जसमा ७० जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर