खबर पूर्वाञ्चल
वडा कमिटीको उपाध्यक्षमा मनिष भट्टराई चयन भएका छन भने सचिवमा भुवन राजवंशी चयन भएका छन् । त्यस्तै सहसचिवमा देवानन्द खनाल र पवित्रा विक निर्विरोध निर्वाचित भएका छन् ।
३५ सदस्यीय कमिटी गठन गरेको बताउँदै अध्यक्ष पोखरेलले बाँकी सदस्य पछि थप गरिने बताए । महानगरमा नेकपा एमालेको ५१ सदस्यीय वडा कमिटी हुनेछ ।