animated ellipse animated ellipse

प्रदेश १ मा थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८४१ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ जेष्ठ २०७८, शुक्रबार १९:०३
882
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा ११ जनाको मृत्यु भएको । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४१ पुगेको छ ।

प्रदेश १ को विभन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो । विराटनगरको विराटनगरको कोशी अस्पताल कोभिडमा ५ र बुढगिंगा गाउँपालीकामा रहेको विराट शिक्षण अस्पतालमा २ र अन्य होम आइसोलेशनमा २–२ तथा होम आइसोलेनसमा र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १–१ जना मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा सवै भन्दा बढी मोरङ जिल्लाका ३ जना संक्रमित रहेका छन् भने सुनसरीका २ जना, झापाका १ जना, प्रदेश १ बाहिरका ५ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर