प्रदेश १ मा थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८४१ पुग्यो

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७८, शुक्रबार १९:०३

विराटनगर / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा ११ जनाको मृत्यु भएको । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४१ पुगेको छ ।

प्रदेश १ को विभन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो । विराटनगरको विराटनगरको कोशी अस्पताल कोभिडमा ५ र बुढगिंगा गाउँपालीकामा रहेको विराट शिक्षण अस्पतालमा २ र अन्य होम आइसोलेशनमा २–२ तथा होम आइसोलेनसमा र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १–१ जना मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा सवै भन्दा बढी मोरङ जिल्लाका ३ जना संक्रमित रहेका छन् भने सुनसरीका २ जना, झापाका १ जना, प्रदेश १ बाहिरका ५ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५