AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कातिक ५ गते मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७८, शुक्रबार १७:३९
657
Shares
विराटनगर /कात्तिक ५ गते प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको एमाले संसदीय दलको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

आजै बसेको बैठकमा मुख्यमन्त्री आचार्यले असोज २४ गते विश्वासको मतका लागि प्रस्ताव दर्ता गर्ने र कात्तिक ५ गते विश्वासको मत लिने बताएका थिए ।

नेकपा एमाले केन्द्रीय सदस्य हिक्मतकुमार कार्कीले समय अभाब रहेकोले दसैपछि नै विश्वासको मत लिने बताएका छन् । विपक्षी गठबन्धनले भने असंबैधानिक रुपमा सत्ता लम्ब्याउने प्रयत्न नगर्न चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर