AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेस संगठन मोरङको संयोजकमा आचार्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७८, आईतवार २०:०२
513
Shares
विराटनगर /प्रेस संगठन नेपाल मोरङको आज सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढकाल, श्रीमन्त भट्टराई, बाबुराम मुडियारी, डम्बर सिन्चुरी, बबिता साम्पाङ, सन्दिप राई, रामकुमारी राई, सुजता लिम्बू, पवन साह, सनम रोक्का, राकेश कर्ण, गोपाल नेपाली, मौसम लिम्बू, सनम रोका, सुमन कुरुङ्बा, आशिका लम्साल, एलिना दियाली, शिवहाङ राई, क्रान्ति लिम्बू रहेका छन् ।

यस्तै विपुल सुवेदी, पुजन दाश, मिनु मोक्तान, बबिता लिम्बू, सम्झना राई, सुरज ढुँगाना, विनोद मेहता, स्मृति तिमल्सिना, राजकुमार मण्डल, सुरञ्जन लिम्बू र सुशिल साह रहेका छन् । पछि एक जना थप गरिने संयोजक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर