दुई जना फरार प्रतिवादी पक्राउ

खबर पूर्वाञ्चल, २९ भाद्र २०७८, मंगलवार २०:४५

विराटनगर / मोरङ प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २ वर्ष ११ महिना ६ दिन कैद सजाय ठहर भएक दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मोरङ वेलबारी नगरपालिका ३ का राम वहादुर वन र २७ वर्षीय लक्ष्मी गुरूलाई पक्राउ गरि अदालत बुझाएको छ । वनलाई मोरङ जिल्ला अदालतदेखि २०७६ चैत १३ गते लागु औषध मुद्दामा १० महिना १७ दिन कैद र पाँच हजार रुपैयाँ जरिवनाको फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५