खबर पूर्वाञ्चल
प्रहरीले मोरङ वेलबारी नगरपालिका ३ का राम वहादुर वन र २७ वर्षीय लक्ष्मी गुरूलाई पक्राउ गरि अदालत बुझाएको छ । वनलाई मोरङ जिल्ला अदालतदेखि २०७६ चैत १३ गते लागु औषध मुद्दामा १० महिना १७ दिन कैद र पाँच हजार रुपैयाँ जरिवनाको फैसला गरेको थियो ।