पूर्वाञ्चल खबर
सुगर र दमका विरामी रहेका कार्कीको विराटनगर १ स्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ । कार्कीको विराटनगरस्थित परोपकार घाटमा दिउँसो तीन बजे दाहासंस्कार गरेको थियो । उनका ६ छोरा र तीन छोरी रहेको छ ।