पूर्वाञ्चल खबर
भद्रपुर ६ का २४ बर्षीय अर्पण श्रेष्ठको मृत्यु भएको हो । आज विहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।