AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुलुकभर ४०२० जना संक्रमणमुक्त,थपिए २७६८ जना संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ असार २०७८, शुक्रबार १७:०६
648
Shares
काठमाण्डौ /पछिल्लो २४ घण्टामा मुलुकभर ४०२० जना संक्रमणमुक्त भएका छन् २७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०३७ जनामा परीक्षण गर्दा २७६८जनामा संक्रमित देखिउको हो ।

सोही अवधिमा ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै मृतकको संख्या ८६४१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर