देशभर थप २७४५ जनामा संक्रमण पुष्टि, ४१८७ जना निको भए

खबर पूर्वाञ्चल, १ असार २०७८, मंगलवार १७:३७

काठमाण्डौ / पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार १८७ जना कोरोनाबाट निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभसहित २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ४१ जनाको संक्रमितको संक्रमणबाट मृत्यु भए सँगै संक्रमणबाट अहिलेसम्म ८ हजार ५०६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५