खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभसहित २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ४१ जनाको संक्रमितको संक्रमणबाट मृत्यु भए सँगै संक्रमणबाट अहिलेसम्म ८ हजार ५०६ जनाको मृत्यु भएको छ ।