AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राउनसुगरसहित २ जना झापाबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ जेष्ठ २०७८, आईतवार १५:३६
450
Shares
झापा / झापाको बुद्धशान्ती गाउँपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकका ३१ बर्षीय विमल बस्नेत र २९ बर्षीय विशाल बस्नेत रहेको झापा प्रहरलिे जनाएको छ । उृनीहरुलाई शनिबार बेलुका पौने ६ बजे धाईजन चौकबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर