AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० बैशाख २०७८, बिहीबार १७:५७
801
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएको जनाएको छ । यो अवधिमा २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर