RUMPUM
animated ellipse animated ellipse

नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ चैत्र २०७७, सोमबार १९:५२
702
Shares
काठमाण्डौ /नेपालले काठमाडौंमा सञ्चालित त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ ।

आज दशरथ रंगशालामा भएको फाइनल खेलमा पाउना टोली बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । अखिल नेपाल फुटबल संघ –एन्फा) को आयोजनामा भएको त्रिदेशीय फुटबल कपको आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन ।

नेपालको जितमा १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।
बंगलादेशले दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर