नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि

खबर पूर्वाञ्चल, १६ चैत्र २०७७, सोमबार १९:५२

काठमाण्डौ /नेपालले काठमाडौंमा सञ्चालित त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ ।

आज दशरथ रंगशालामा भएको फाइनल खेलमा पाउना टोली बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । अखिल नेपाल फुटबल संघ –एन्फा) को आयोजनामा भएको त्रिदेशीय फुटबल कपको आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन ।

नेपालको जितमा १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।
बंगलादेशले दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५