खबर पूर्वाञ्चल
यस्तै सूचनाको अधिकार प्रोत्साहन पुरस्कार नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ । प्रदेश प्रमुख अधिकारीले १५ हजार १५ नगद न्यौपानेलाई प्रदान गरे ।
पत्रकार महासंघ मोरङले विगत ४ बर्षदेखि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गर्दै आएको छ ।