AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय युवा संघले निकाल्यो राँके जुलुस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७७, बिहीबार १८:४६
774
Shares
विराटनगर / राष्ट्रिय युवा संघ नेपाल विराटनगर महानगरकमिटिले आज साँझ विराटनगरमा राँके जुलुस निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको विरोधमा युवाहरुले राँके जुलुस निकालेका हुन् ।

उनीहरुले विराटनगरको ट्राफिक चोकदेखि निकालेको जुलुस जलजलामोडसम्म पुगेको थियो । राँके जुलुसपछि बुधहाटचौकमा कोणसभा भएको थियो । उक्त कोणसभामा नेकपाका युवा नेता पारुल क्षेत्रीलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर