खबर पूर्वाञ्चल
विराटनगरको सर्वसाधारणलाई समितिले थान मास्क वितरण गरेको हो । समितिका संयोजक गोविन्द गडेरीका अनुसार मोरङका स्काउटर र रोभर रेन्जरहरु विच रकम संकलन गरि उठेको रकमले २ हजार थान मास्क वितरण गरेको बताए । बरगाछी चोक , बस पार्क , मिलन चोक , घिनाहाघाटलगायतका स्थानमा मास्क वितरण गरेको संयोजक गडेरीले जानकारी दिए ।