RUMPUM
animated ellipse animated ellipse

हाम्रो समाजले गर्यो सेनिटाइज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७७, सोमबार २०:४७
90
Shares
विराटनगर / विराटनगर ९ मा स्थापित हाम्रो समाजले घर–घरमा पुगेर सेनिटाइज गरेको छ ।

आज सिमाजले विराठटनगरमा सवै भन्दा बढी कोरोना संक्रमणबाट प्रभावित वडा नम्बर ९ को हिमालय रोड, कलेज रोड र भानु टोलमा रहेका सवै घरमा सेनिटाइज गरेको समाजका अध्यक्ष अनुप सापकोटाले बताए ।

अध्यक्ष सापकोटाका वडा नम्बर ९ को सवै टोल तथा घरमा गएर सेनिटाइज गर्ने लक्ष रहेको बताए । हरेक तीन दिनको फरक पुनः दोरिआउने उनले जानकारी दिए । स्थानिय समाजसेवी तथा स्थानिय अगुवाको सहयोगमा सेनिटाइज गरेको अध्यक्ष सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर