पूर्वाञ्चल खबर




सतर्कताकागि विराटनगरमा साउन १६ गतेबाट दुई साताका लागि ‘लकडाउन’ गरिएको छ । तर, ‘लकडाउन’को उल्लंघन भएको र संक्रमित धेरै भेटिएका क्षेत्रमा अत्याधिक भीडभाड हुने गरेपछि स्थानीय प्रशासनले कडाई गरेको हो । तस्वीरहरु खवर पूर्वाञ्चल