AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कक्षा–११ मा भर्ना नलिन हिसान मोरङको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०७७, बुधबार २१:३०
18
Shares
विराटनगर / हिसान मोरङले आफ्ना सदस्य विद्यालयलाई कक्षा–११ मा भर्ना नलिन आग्रह गरेको छ ।
हिसान मोरङले आज बसेको वैठकले सो निर्यण लिएको हो ।

विश्वमहामारीको रुपमा फैलिदै आएको कोभिड–१९ बाट बच्न र बचाउँन सम्पूर्ण उपायहरु उपनाई अत्यावश्क काम बाहेक बाहिर ननिस्कन सम्पूर्ण अभिभाव तथा विद्यार्थीआई आग्रह गर्दै तत्काल एईईको नतिजा प्रकाशन भएपनि भर्ना नलिने जनाएकोले सम्पूण विद्यार्थीलाई ढुक्क हुन आग्रह गरिुउको हिसना मोरङ अध्यक्ष राजेश कार्कीले बताए । उनले भने कोरोनाको रागथाम सामानय भए पछि अर्को सुचना प्रकाशित गरेपछि विद्यार्थीलाई भर्ना लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर