सुनचाँदी कालिगडमा कलिम

खबर पूर्वाञ्चल, २७ असार २०७७, शनिबार १९:४२

विराटनगर / अखिल नेपाल सुनचाँदी कालिगड संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मो. कलिम निर्वाचित भएका छन् । विराटनगरमा आज भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ जनाको कार्यसमिति बनेको हो ।

समितिको उपाध्यक्षमा राजाराम साह, सचिवमा राजकिशोर साह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रहेका छन् । समितिको अन्य सदस्यहरुमा मनोज शुत्रदार, राजेश बिक, रामचन्द्र साह, गणेश गहतराज, बसन्त स्वर्णकार, पवन बर्मा, परमेश्वर साह, सुर्य बराल, सतिशकुमार सोनी, कमल सेन्चुरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५