animated ellipse animated ellipse

सुनचाँदी कालिगडमा कलिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७७, शनिबार १९:४२
3
Shares
विराटनगर / अखिल नेपाल सुनचाँदी कालिगड संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मो. कलिम निर्वाचित भएका छन् । विराटनगरमा आज भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ जनाको कार्यसमिति बनेको हो ।

समितिको उपाध्यक्षमा राजाराम साह, सचिवमा राजकिशोर साह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रहेका छन् । समितिको अन्य सदस्यहरुमा मनोज शुत्रदार, राजेश बिक, रामचन्द्र साह, गणेश गहतराज, बसन्त स्वर्णकार, पवन बर्मा, परमेश्वर साह, सुर्य बराल, सतिशकुमार सोनी, कमल सेन्चुरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर