लागूऔषध सहित विराटनगरबाट एक जना पक्राउ

खबर पूर्वाञ्चल, २३ असार २०७७, मंगलवार १७:२८

विराटनगर / लागूऔषध सहित विराटनगर – १६ दरैयाबाट प्रहरीले लागूऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर ३ का ३५ वर्षिय राजु श्रेष्ठलाई लागूऔषधसहित आज पक्राउ गरेको हो ।

प्रहरीले श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा तारको झोलामा लुकाई छिपाई ल्याएको डाइलेक्स डि.सी. १० बोतल, र नाईट्रोभेट १५ चक्की सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याईमा राखि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५