animated ellipse animated ellipse

लागूऔषध सहित विराटनगरबाट एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७७, मंगलवार १७:२८
3
Shares
विराटनगर / लागूऔषध सहित विराटनगर – १६ दरैयाबाट प्रहरीले लागूऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर ३ का ३५ वर्षिय राजु श्रेष्ठलाई लागूऔषधसहित आज पक्राउ गरेको हो ।

प्रहरीले श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा तारको झोलामा लुकाई छिपाई ल्याएको डाइलेक्स डि.सी. १० बोतल, र नाईट्रोभेट १५ चक्की सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याईमा राखि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर