AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ५ संक्रमित थपिए, संक्रमितको संख्या ६ सय ७० पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ असार २०७७, आईतवार १९:५१
3
Shares
विराटनगर / प्रदेश १ मा आज थप ५ जना संक्रमित थपिएका छन् ।

मोरङमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा सक्रमण देखिएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर