चट्याङले लागेर १ जनाको मृत्यु

खबर पूर्वाञ्चल, ११ असार २०७७, बिहीबार १३:०३

उदयपुर/ उदयपुरमा चट्याङले लागेर मृत्यु भएको छ ।

आज बिहान त्रियुगा नगरपालिका १३ असारी बस्ने ४५ बर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका चौधरीलाई बर्षासंगै आएको चट्याङले लाग्दा घाईते भएकोमा जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५