AArya
RUMPUM
animated ellipse animated ellipse

चट्याङले लागेर १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७७, बिहीबार १३:०३
3
Shares
उदयपुर/ उदयपुरमा चट्याङले लागेर मृत्यु भएको छ ।

आज बिहान त्रियुगा नगरपालिका १३ असारी बस्ने ४५ बर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका चौधरीलाई बर्षासंगै आएको चट्याङले लाग्दा घाईते भएकोमा जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर