पूर्वाञ्चल खबर
भाण्टाबारीमा हिडिरहेका यादवलाई हिजो दिउँसो नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९ एम्पोल, लुपिजेसिक ४०एम्पोल, नाईट्रोशन १०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १४४ क्याप्सुल फेला परी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पक्राउ परेका यादव उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।