पूर्वाञ्चल खबर
बुढीगंगा –५ दिपुटोलका २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागी बेहोस भएका महतोलाई उपचारका लागी बिराट नर्सिङहोम ल्याईएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।