खबर पूर्वाञ्चल
रासस प्रदेश १ कार्यालय विराटनगरको आज बिहान निरीक्षण एवं वृक्षरोण गर्दै उनले सरकारी संयन्त्रको सुदृढीकरण र सबलीकरणबाट नै आम नागरिक लाभान्वित हुने भन्दै रासस जहिले पनि सत्य तथ्यमा आधारित समाचार पस्किरहेकोमा खुशी व्यक्त गरे । उनले प्रदेश कार्यालयमा तत्काल भएको निर्माण कार्यबाट खुशी व्यक्त गर्दै अगामी दिनमा यो कार्यालयको सक्रियता बढिरहोस् शुभकामना दिए । सो अवसरमा कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको वर्तमान वस्तुस्थितिको बारेमा जानकारी गराए ।