animated ellipse animated ellipse

अबैधहतियार सहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ बैशाख २०७७, आईतवार १८:४८
3
Shares
सोलुखुम्बु / सोलुखुम्बुको सोताङ गाउँपालिका ३ मा रहेको नागीयाङ सामुदायिक वनबाट अबैध भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारी भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक र १ वटा मरेको कालिजसहित आज पक्राउ गरेको हो ।

चोरी शिकारीमा संग्लग्न रहेका अर्का स्थानीय २५ बर्षीय दिपक राई भने तत्काल फरार रहेकोले उनको समेत खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर