AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोभिड–१९ को रोकथाम र राहत कोषमा सेन्चुरी बैंक सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ बैशाख २०७७, शुक्रबार १९:५४
45
Shares
विराटनगर / सेन्चुरी बैंक प्रदेश १ शाखाले प्रदेश सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि ५ लाख रुपैयाँ दिएको छ ।

सेन्चुरी बैंक प्रदेश १ का प्रमुख दिपककुमार पौडेलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आज ५ लाखको चेक हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै सेन्चुरी बैंक प्रदेश १ का प्रमुख पौडेलले मुलुकमा कोरोनाको महाविपतीको वर्तमान समयमा अप्ठ्यारोमा परेका हुनाले हामीले प्रदेश सरकारको कोभिड–१९ को रोकथाम र राहत कोषमा सो रकम दिएर सानो सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर