रुखको हाँगाले लागी १ को ज्यान गयो

खबर पूर्वाञ्चल, २३ चैत्र २०७६, आईतवार ०९:१४

पाँचथर / पाँचथर फालेलुङ ५ लुदिन बस्ने ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागी ज्यान गएकाृ छ ।

हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले राईको टाउकोमा लागी गम्भिर घाईते भएकोमा उपचारार्थ फिदिम पाँचथर लादै गर्दा उनको राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५