माछा पोखीमा डुबेर १ जनाको मृत्यु

खबर पूर्वाञ्चल, १४ चैत्र २०७६, शुक्रबार १८:४५

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका ५ धानखेती बस्ने २२ बर्षीय जिवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा बिक मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा विकका आफन्तहरुले देखे पश्चात प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि गई शवलाई पोखरीबाट बाहिर निकाली कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५