RUMPUM
animated ellipse animated ellipse

कोरोनाका कारण मोरङको सबै जिमक्लब बन्द रहने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७६, शुक्रबार २२:०५
3
Shares

विराटनगर / विश्वभर महामारीको रुप लिएको कोरोनाबाट बच्न सरकारले चैत्र ५ गतेदेखि सबै क्लबहरु बन्द गर्न निर्देशन दिएको छ ।

सोही निर्देशनलाई पालना गर्दै मोरङ बडी बडी बिल्डिङ एण्ड फिटनेश एसोशिएसनले पनि सरकारको निर्णयलाई स्वीकार गर्दै आजदेखि मोरङका सवै जिम क्लब बन्द गर्ने नियर्ण गरेको छ । एसोसशएसनले आज प्रेस विज्ञप्ती जारी गर्दे सरकारले अर्को नियर्ण नगरेसम्म मोरङको सबै जिक्लबहरु बन्द राख्ने एसोशिएसन मोरङका अध्यक्ष अम्लेश कर्णले बताएका छन् ।

विज्ञप्तीमा धातुमा कोरोना बढी समयसम्म जिवित रहने र जिममाम प्रायः जसो धातुकै सामान हुनेगरेकोले जिम बन्द गर्ने सरकारको निर्णय स्वीकार गरेको उल्लेख गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर