AArya
RUMPUM
animated ellipse animated ellipse

नेकपाले वितरण गर्यो ३ सय ५० थान माक्स

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७६, बिहीबार २०:५८
3
Shares

विराटनगर / विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण सम्बन्धी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विराटनगर महानगर कमिटीले सचेतना अभियान सञ्चालन गरेको छ ।

विराटनगरमा आज मास्क वितरण गर्दै सचेतन अभियान सुरू गरेको हो । कोरोना भाइरस बारे सचेतना जगाउन नेकपा निकट विद्यार्थी संगठन अनेरास्वीयू मोरङले पनि अभिायान सुरु गरेको छ । आजै महेन्द्र मोरङ क्याम्पस इकाई कमिटिलाई प्रचार सामाग्री हस्तान्तरण गर्दै सचेतना अभियान सुरु गरेको हो ।

अनेरास्वीयूले विद्यार्थी तथा अभिभावकमा रहेका भ्रमहरुलाई चिर्न अभियान सुरु गरेको अनेरास्वीयू केन्द्रीय सदस्य ताजिम अन्सारीले जानकारी दिए । अन्सारीका अनुसार ३ सय ५० थान माक्स र सेनिटाइजर वितरण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर