कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी

खबर पूर्वाञ्चल, ५ चैत्र २०७६, बुधबार ०८:३६

इलाम / प्रदेश १ को पर्यटकिय स्थल इलामको श्रीअन्तुमा पर्यटकको चहल पहल कोरोना भाइरसको त्रास बढे सगै पर्यटकको आगमनमा भारी मात्रामा कटौती भएको छ ।

कोरोना भाइरसको त्रास बढे सगै पर्यटकको आगमनमा भारी मात्रामा कटौती रहेको अन्तु पर्यटन ब्यावसायी संघ इलामका सचिव रुद्र घिमिरेले बताए । प्राकृतिक सौन्दयताले भरिपुर्ण स्थलको रुपमा रहेको इलामको पर्यटन ब्यावसाय नै धरासायी बनेको उनले बताए ।

इलामको सुर्योदयको सौन्दयताको साथै विभिन्न सामाजिक एवम सास्कृतिक सस्कृति झल्कने किसिमको सुन्दरताको अवलोकन गर्ने आउने पर्यटक हाल आन्तरिक मात्र बढी जसो भएको सचिव घिमिरेले बताए । प्रदेश १ को मुख्य पर्यटकिय स्थलको रुपमा रहन सफल भएको श्री अन्तुमा सञ्चालीत होटल ब्यावसाय तथा अन्य पर्यटक ब्यावसाय प्रत्यक्ष रुपमा प्रभावित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५