AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेजमा नेतृत्व विकास तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७६, सोमबार २०:३६
27
Shares

विराटनगर / विराटनगर–७ मा रहेको मेरिल्याण्ड कलेजमा लियो क्लव अफ विराटनगरले नेतृत्व विकास तालिम दिएको छ ।

क्लवले आज कलेजमा कक्षा ११ मा अध्ययनरत १७ जनालाई नेतृत्व विकास तालिम दिएको हो । यसरी तालिम दिँदा विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई उजागरण गर्ने कलेजका प्रिन्सिपिल लक्ष्मण ढकालले बताए । तालिमबाट विद्यार्थी धेरै कुराका लाभ लिने उनले बताए । तालीमको सहजिकरण क्लवका राजन थापा र सिलू अर्यालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर