AArya
RUMPUM
animated ellipse animated ellipse

निहारीकामा सप्ताहाव्यापी स्र्पोट्स मिट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७६, मंगलवार २०:५२
3
Shares

विराटनगर / विराटनगर ५ बरगाँछी स्थित निहारीका कलेजमा सप्ताहाव्यापी स्र्पोट्स मिट सुरु भएको छ ।

स्र्पोट्स मिटमा कलेजमा अध्ययनरत बिद्यार्थीहरुले चेस, टेवलटेनिस, एकसय मिटर दौड, २ सय मिटर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता, क्रिकेट, भलिवल, फुटवल र म्यूजिकल चेयरमा सहभागिता जनाएको क्याम्पस प्रमुख अमित ढकालले बताए ।

वक्तृत्वकला प्रतियोगितामा विसिए तेश्रो सेमेष्टरका छात्र नविन खतिवडा प्रथम, विएससी सिएसआइटी सातौ सेमेष्टरकी छात्रा अनिसा खतिवडा द्धितिय र सोही सेमेष्टरकी छात्रा जुनु दनुवारले तृतिय स्थान प्राप्त गरेको कार्यक्रम संयोजक माधब खतिवडाले जानकारी दिए ।

आइतवार सम्म चल्ने प्रतियोगितामा कलेजका ५ सय बिद्यार्थीले सहभागिता रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर