AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीपञ्चमीको अवसर पारेर अरनिको स्कूलको र्याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार १७:२३
3
Shares

विराटनगर / विराटनगर –१० मा रहेको अरनिको आवशिय सेकेण्डरी स्कूलले श्रीपञ्चमीको अवसर पारेर र्यालीको आयोजना गरेको छ ।

आज स्कूलमा श्रीपञ्चमीको अवसर पारेर स्कूलमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकलगायतले र्यालीमा सहभागि रहेको स्कूलका प्रिन्सिपल राजेश कार्कीले बताए । कार्कीका अनुसार सरस्वती माताको फोटो बोकी विद्यार्थीहरुको र्यालीले विराटनगर वडा नम्बर १० परिक्रम गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर