AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेडले गर्यो श्रीपञ्चमीमा बालवालिकालाई अक्षरारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार १६:३५
3
Shares

विराटनगर / विराटनगर –८ हाटखोलामा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले श्रीपञ्चमीको अवसर पारेर अक्षरारम्भ कार्यक्रम गरेको छ ।

आज स्कूलमा भएको अक्षरारम्भ कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । स्कूलमा ५० जना विद्यार्थीलाई निः शूल्क भर्ना भएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर