AArya
RUMPUM
animated ellipse animated ellipse

भर्ना भएका नयाँ विद्यार्थीलाई पुसोमको स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७६, शुक्रबार २२:३७
216
Shares
नृत्य गर्दै तेस्रो सेमेस्टरका विद्यार्थी । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / विराटनगर – २ मा रहेको नेपाल पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट (पुसोम) क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

क्याम्पसले आज विविएमा भर्ना भएका २४ औं ब्याचमा भर्ना भएका तेस्रो सेमेस्टरका विद्यार्थीले स्वागत गरेको हो । क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै क्याम्पसकोे बारैमा विद्यार्थीहरुलई जानकारी गराएको थियो ।

क्याम्सपमा विविएमा भर्ना भएका १ सय ३० जना विद्यार्थीलाई स्वागत गर्दै कलेजको बारैमा विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी पूयूका उपकुलपति डा.विजुकुमा थपलिया, निमित्त क्याम्पस प्रमुख सोनिला शाक्य,पूर्व क्याम्पस प्रमुख दिनेशराज सुवेदी, क्याम्सका मुख्य अधिकृत लक्ष्मणप्रसाद गेलाल, तेस्रो सेमेस्टरका विद्यार्थीद्वय समिक्षा दाहाल र विजय सिंहले नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजको बारेमा जानकारी गराउँदै स्वागत गरेका थिए ।

सो अवसरमा कलेजमा भर्ना भएका नयाँ विद्यार्थी, अविभावक तथा अतिथीहरुलाई क्याम्पसमा तेस्रो सेमेस्टरका अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएर थप मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर