RUMPUM
animated ellipse animated ellipse

हराएर बेपत्ता भएकी महिला मृत फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७६, आईतवार १९:४७
3
Shares

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका १२ की ४० बर्षीया सुन्तली बोट मृत फेला परेकी छिन् ।

शनिवार बिहान १० बजे घरबाट माछा मार्न भनी बरुवा खोलामा गएकी बोट बेलुकासम्म पनि फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बरुवा खोलाको दोभानमा मृत फेला परेकी हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर