AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन दिवसमा मोरङ प्याब्सनद्धारा दिप प्रज्वलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७६, बिहीबार २२:१६
3
Shares

विराटनगर / २९ औं प्याब्सन दिवसको अवसर पारेर मोरङ प्याब्सनले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

प्याब्सन दिवसको अवसर पारेर विराटनगर – ४ मा रहेको नवनिर्मत भवनमा आज साँझ दिप प्रज्जवलन कार्यक्रम गरि प्याब्सनको स्थापना दिवस मनाएको हो ।

दिप प्रज्वलन कार्यक्रममा प्याब्सनका केन्द्रीय पदाधिकारी तथा मोरङका प्याव्सनसँग आबद्ध निजी विद्यालयहरुका प्रिन्सिपलहरुको सहभागिता रहेको रहेको प्याब्सन मोरङका सचिब प्रेमलालसिंह सुवालले जानकारी दिए। यस अघि पनि मोरङ प्याब्सनले स्थापना दिवसमा दिप प्रज्जवलन कार्यक्रम गरि मनाउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर